• होमपेज
  • समाचार
  • गोरु काटेको अभियोगमा ६ जना पक्राउ

गोरु काटेको अभियोगमा ६ जना पक्राउ

  • मङ्लबार, साउन १९, २०७८
गोरु काटेको अभियोगमा ६ जना पक्राउ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ ।

चर्चामा

सम्बन्धित समाचार