• होमपेज
  • समाज
  • एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली

एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली

  • सोमवार, साउन १८, २०७८
एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली

बुटवल — लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।

सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् ।

तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार