• होमपेज
  • समाचार
  • यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न

यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न

  • आइतवार, साउन १७, २०७८
यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न

मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ । खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर, अलजाईमर्स र क्यान्सरसम्म पनि गराउन सक्दछ । फिनल्यान्डका वैज्ञानिक दारियूस लेसजेकजिन्सकीले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोनको विकिरणसँग सम्पर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ/साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ । त्यसैगरी साइखेडकर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकीरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टोलोजिकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार