• होमपेज
  • समाचार
  • कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

  • शनिबार, साउन १६, २०७८
कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।

शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका-९ पचमुडियास्थित कान्द्रा नदीमा सोहि ठाउँकी ६ वर्षीया बालिका अनु सिंहको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको शनिबार बिहान.७:३० बजेको समयमा डुबेको स्थान देखि ३/४ किलोमिटर दक्षिण नदीको बीच दोभानमा माटोको ढिस्कोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनीसँगै नदीमा बेपत्ता भएका ९ वर्षकी लक्ष्मी कुमारी सिंह र ७ वर्षकी जानुकुमारी चौधरीको शव शुक्रबार नै फेला परेको थियो।

चर्चामा

सम्बन्धित समाचार