• होमपेज
  • बाजुरा बिशेष
  • मनोज झपेन्द्र स्मृती दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण

मनोज झपेन्द्र स्मृती दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण

  • शुक्रबार, साउन १५, २०७८
मनोज झपेन्द्र स्मृती दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण

जंग रावल — जिल्ला अस्पताल बाजुरामा रहेका बिरामिलाई फलफूल वितरण गरिएको छ । ३० औं मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन बाजुराद्धारा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामिलाई फलफूल वितरण गरिएको निजामती कर्मचारी संगठन बाजुराका अध्यक्ष अंगत महतले बताएका छन ।

बाजुरा जिल्लाका निजामति कर्मचारी संगठनले जिल्ला अस्पतालमा रहेका बिरामिलाई फलफुल वितरण गरेको मदन भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार