शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • यी हुन् माओवादीका सम्भावित मन्त्री

यी हुन् माओवादीका सम्भावित मन्त्री

  • बुधबार, साउन १३, २०७८
यी हुन् माओवादीका सम्भावित मन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।

अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् । माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनलाल मोदीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार