शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • भर्‍याङ्गबाट लडेर एक महिलाको मृत्यु

भर्‍याङ्गबाट लडेर एक महिलाको मृत्यु

  • आइतवार, साउन ३, २०७८
भर्‍याङ्गबाट लडेर एक महिलाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–४ छापडाँडाका ५१ वर्षीय दिलकुमारी सुनारीको भर्याङ्गबाट लडेर मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको काठको भर्याङ्गबाट करीब आठ फिट तल खसेर आज उहाँको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्से भञ्ज्याङ्गबाट टोली खटिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार