• होमपेज
  • समाचार
  • महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

  • मङ्लबार, असार २९, २०७८
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए ।
उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार