शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

  • मङ्लबार, असार २९, २०७८
माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

काठमाडौं — नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार