शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • आज कुन कुन नदीमा छ बाढीको जोखिम

आज कुन कुन नदीमा छ बाढीको जोखिम

  • आइतवार, असार २७, २०७८
आज कुन कुन नदीमा छ बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।

महाशाखाले बाढीबारे जानकारी गराउँदै आज कर्णाली र महाकाली जलाधरका केही स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचना

चर्चामा

सम्बन्धित समाचार