• होमपेज
  • राजनीति
  • माइतीघरमा नाराः नेकपा जिन्दावाद, असंवैधानकि ‘कू’ खारेज गर !

माइतीघरमा नाराः नेकपा जिन्दावाद, असंवैधानकि ‘कू’ खारेज गर !

  • शनिबार, असार २६, २०७८
माइतीघरमा नाराः नेकपा जिन्दावाद, असंवैधानकि ‘कू’ खारेज गर !

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु माइतीघरमा भेला भएर आन्दोलनको सुरुवात गरेका हुन् ।

संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका नारा लगाएका थिए । त्यसक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल सडकमै पलेटी कसेर बसेर आन्दोलनको नेतृत्व गरेका छन् । माइतीघरमा प्रदर्शनपछि सो समुह सर्वोच्च अदालत जाने तयारीमा छ ।

चर्चामा

सम्बन्धित समाचार