• होमपेज
  • अन्तर्राष्ट्रिय
  • पन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

पन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

  • आइतवार, असार २०, २०७८
पन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।

यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

चर्चामा

सम्बन्धित समाचार