• होमपेज
  • समाचार
  • असार १७ गते बाट धनगढी बझाङ्ग हवाई सेवा सुरु हुने

असार १७ गते बाट धनगढी बझाङ्ग हवाई सेवा सुरु हुने

  • बिहिबार, असार १०, २०७८
असार १७ गते बाट धनगढी बझाङ्ग हवाई सेवा सुरु हुने

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङ्को देवल बिमानस्थलमा असार १७ गते बाट धनगढी बझाङ्ग हवाई सेवा सुरु हुने भएको छ। कोरोना महामारी लाई मध्यनजर गर्दै सरकारले कोरोना रोकथाम तथा न्यूनिकरणका लागी बन्द गरेको हवाई सेवा १७ गते बाट सुरु हुने समिट एयरलाईन्सका धनगढी बझाङ्ग सञ्चालक किशोर खड्काले जानकारी दिनु भएको छ।

सञ्चालक खड्काले बिहीबार एक सुचना जारी गर्दै धनगढी बझाङ्ग हवाई सेवा सोही समय तालिका अनुसार सञ्चालन हुने जानकारी गराउनु भएको छ।

चर्चामा

सम्बन्धित समाचार