• होमपेज
  • समाचार
  • पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु

  • शनिबार, असार ५, २०७८
पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ। पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि.क.को बिद्युत सर्ट भएर करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार