• होमपेज
  • समाचार
  • मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

  • शुक्रबार, असार ४, २०७८
मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

मोरङ — जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार आज बिहान सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

हात्तीले मनोहरलाई लछारेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार