• होमपेज
  • समाचार
  • खोलाले बगाएर एक जना बेपत्ता

खोलाले बगाएर एक जना बेपत्ता

  • बिहिबार, असार ३, २०७८
खोलाले बगाएर एक जना बेपत्ता

प्युठानमा एक जना मजदुर ठाडो खोलाले बगाएर दुई दिन देखि बेपत्ता भएका छन् ।

मंगलबार साँझदेखि प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीका ४१ बर्षीय हिराबहादुर नेपाली स्थानीय छापेखोला तर्ने क्रममा बगेर बेपत्ता भएको त्यहाँको प्रहरीले जनाएको छ ।

मंगलबार मजदुरी गरेर साँझ घर फर्किने क्रममा खोलामा बगेर बेपत्ता भएको र हाल सम्म फेला नपरेको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार