शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायक प्रेम शाहीको गीत बजारमा (भिडीयाे सहित)

गायक प्रेम शाहीको गीत बजारमा (भिडीयाे सहित)

  • मङ्लबार, असार १, २०७८
गायक प्रेम शाहीको गीत बजारमा (भिडीयाे सहित)

अर्थ जङ्ग शाही — गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसै भिडमा प्रेम शाहीको नयाँ गीत बजारमा आएको छ । शाहीको स्वरमा रहेको ‘हाम्रो मायाको चिनो हजुर,जलाईदिउँ कि राखौँ हजुर’ बोलको गजल गीत बजारमा आएको छ । प्रेम शाहीको शब्द रहेको यस गीतमा संगीत गायक आफैले भरेका छन् । प्रेम शाहीको म्युजिकको निर्माण रहेको गीतको भिडियोलाई ईडिट यशु केसी र क्यामेरामा धर्म राजले साथ दिएका छन्। भिडियाेलाई मिक्सिङ्ग चाहिँ दिपक प्रदानले गरेका हुन्।

बच्चै देखी आफूलाई गीत गाउने जोस बोकेका शाही यतिबेला बजारमा यस्ता गीतहरु धेरै निकाल्ने प्रयासमा अगि बढिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार