• होमपेज
  • समाचार
  • सडेको अवस्थमा शिशुको शव फेला

सडेको अवस्थमा शिशुको शव फेला

  • सोमवार, जेष्ठ ३१, २०७८
सडेको अवस्थमा शिशुको शव फेला

शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीका बगरमा शिशुको शव फेला परेको छ।

“शव सडेको अवस्थमा फेला परेको छ” वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “छ- सात हप्तासम्मको रहेको छ।

प्रहरी मुचुल्का तयार गरिएको छ।” शवको हालसम्म सनाखत हुन सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार