• होमपेज
  • समाचार
  • सर्पले टोकेर एक जनाको मृत्यु

सर्पले टोकेर एक जनाको मृत्यु

  • सोमवार, जेष्ठ ३१, २०७८
सर्पले टोकेर एक जनाको मृत्यु

 कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापालाई सर्पले टोकेपछि उपचारका लागि महाकाली अस्पतालमा लागिएमा त्यहाबाट पनि धनगढीको सेती प्रादेक अस्पतालमा रेफर गरिएको थियो ।

सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार