शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित, नयाँ बजेटका लागि खुल्यो बाटो

लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित, नयाँ बजेटका लागि खुल्यो बाटो

  • आइतवार, जेष्ठ ३०, २०७८
लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित, नयाँ बजेटका लागि खुल्यो बाटो

लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । प्रदेशसभा बैठकले आज बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीत तथा कार्यक्रम पारित भएपछि मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ । अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।

चर्चामा

सम्बन्धित समाचार