• होमपेज
  • समाचार
  • बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

  • आइतवार, जेष्ठ ३०, २०७८
बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भीरबाट लडेर एक जनाको मृत्युभ भएको छ।

जिल्लाको तल्कोट गाउँपालिका–४ का ४२ वर्षीय हरीस प्रकाश जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सोही गाउँपालिकामा पर्ने कपडे भिडबाट करिब १०० मिटर तल लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

मृतक जोशीको शनिबार नै अन्त्येष्टि गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार