मङ्लबार, असार २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा आज २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ७८३ पुग्यो

बाजुरामा आज २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ७८३ पुग्यो

  • शनिबार, जेष्ठ २९, २०७८
बाजुरामा आज  २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ७८३ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ८३ पुगेको छ । आज ५० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा आज निको भएर घर फर्किएको तथ्याङक शुन्य रहेको छ । बाजुरामा हिजो सम्म निको हुनेको सख्या ४ सय ८० पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म्म २ सय ९१ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १२ पुगको छ ।
हाल सम्म २ हजार ३ सय ४० जनाको कोरोना परिक्षण गर्दा ७ सय ८२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार