शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमबाट २ जना मन्त्री बन्दै

सुदूरपश्चिमबाट २ जना मन्त्री बन्दै

  • बिहिबार, जेष्ठ २७, २०७८
सुदूरपश्चिमबाट २ जना मन्त्री बन्दै

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। जसअनुसार कैलालीको क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नारदमुनी रानालाई वन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले बताएको छ।

उनका अनुसार बझाङकी समानुपातिक सांसद आशा विकलाई वन राज्यमन्त्री बनाउने तयारी भएको छ।

चर्चामा

सम्बन्धित समाचार