• होमपेज
  • राजनीति
  • नेपालकाे २०७२ काे संविधान जलाउने उच्च ओहदामा !

नेपालकाे २०७२ काे संविधान जलाउने उच्च ओहदामा !

  • सोमवार, जेष्ठ २४, २०७८
नेपालकाे २०७२ काे संविधान जलाउने उच्च ओहदामा !

जनक बिसि

#१ भारतीय नागरिक उपेन्द्र यादब बिहारबाट
शिक्षककाे सिलसिलामा नेपाल छिरेको ,,,
नेपालबाटै एक मधेस एक प्रदेश रास्ट्रघाति कदममा देश टुक्राटुक्रा पारेर भारत मै बिलय गराउने माैका हेरेकाे ।

२# उपेन्द्र यादब उप- प्रधानमन्त्री सफद खाए लगत्तै नेपाल बहुलवादकाे मुलुक भनेर चिच्याएकाे,,,,
रास्ट्रघाति तत्त्वहरु उच्च सम्मानित ओहदामा पुगि रहदा भारतीय साम्राज्यवादि शाषकहरु भित्रभित्रै दिपावलि मनाई रहेकाे ।

३# उपेन्द्र यादव जस्तो ब्यक्तिहरु नेपालकाे संविधान २०७२ जलायर रास्ट्रियता , गणतन्त्र र धर्मनिरपेक्षता बिराेधि बनेकाे ,,,
बहुलवादमा “कथित” रास्ट्रवादकाे नारा दिएर २०७८ काे नागरिक विधेयक संशाेधन गतिविधिले देश फिजिकरणमा लगेकाे ।

४# उपेन्द्र यादव जस्तो ब्यक्तिहरु रास्ट्रियता काे उच्च सम्मानित स्थानमा पुग्नु देशलाई याे अनिस्ट असुभनिय संकेत हाे,,,,,
रास्ट्रवादीहरुलाई किनारा लगाएर वाइकाट गर्दै प्रधानमन्त्री ओलि देशलाई अप्रजातान्त्रि संवैधानिक र प्रतिगमन दिशामा कुदाई रहनु याे रास्ट्रघाति हाे ।

५# उपेन्द्र यादव जस्तो ब्यक्ति रास्ट्रियताकाे उच्च सम्मानित स्थानमा पुग्नु याे एउटा हलचल हाे ,,,,,,,
अब रास्ट्रवादि शक्तिहरु फेरि पनि देश बचाउन गाउँ गाउँमा एक जुट बनेर शहरलाई जुटाउदै सिह दरबार घेर्नु
हामीहरुकाे कर्तव्य हाे ।

चर्चामा

सम्बन्धित समाचार