• होमपेज
  • समाचार
  • लिचीको दाना घाँटीमा अड्किदा कञ्चनपुुरमा बालकको मृत्यु

लिचीको दाना घाँटीमा अड्किदा कञ्चनपुुरमा बालकको मृत्यु

  • बिहिबार, जेष्ठ २०, २०७८
लिचीको दाना घाँटीमा अड्किदा कञ्चनपुुरमा बालकको मृत्यु

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।

चर्चामा

सम्बन्धित समाचार