• होमपेज
  • समाचार
  • अछाममा बाघको छालासहित एक जना पक्राउ

अछाममा बाघको छालासहित एक जना पक्राउ

  • बुधबार, जेष्ठ १९, २०७८
अछाममा बाघको छालासहित एक जना पक्राउ

बाघको छालासहित एकजना अछामबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार