• होमपेज
  • समाचार
  • बाल यौन दुरुपयोग गरेको आरोपमा युवक पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा युवक पक्राउ

  • मङ्लबार, जेष्ठ १८, २०७८
बाल यौन दुरुपयोग गरेको आरोपमा युवक पक्राउ

आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार