• होमपेज
  • समाचार
  • कार्यकर्तालाई स्वदेश बिदाई

कार्यकर्तालाई स्वदेश बिदाई

  • सोमवार, जेष्ठ १७, २०७८
कार्यकर्तालाई स्वदेश बिदाई

धर्मराज शर्मा कोट्टयाम–कोच्चिन केरला 30 मेई मुल प्रवाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा काेभिड १९ काेराेना भाईरसकाे जटिल समस्यालाई मध्यनजर गर्दै भर्चुअल अनलाइन कार्यक्रमकाे विधिद्वारा नगर वरिष्ठ सदस्य प्रेम सुवेदी र महिला विभाग कि सदस्य श्रीमती गिता सुवेदीलाई भब्य रुपमा बिदाई गरेकाे छ ।

नगर समितिका उपाध्यक्ष बावुराम केसि काे अध्यक्षतामा नगर सचिव जनक बिसि ले सन्चालन गर्नु भएको अन्लाईन भर्चुअल कार्यक्रम मा मुल प्रबाहअखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य मदन शर्मा, कुल बहादुर थापा, जनकराज पौडेल , चाेवनाथ शर्मा केन्द्रीय परिसद सदस्य चन्द्रकान्त शर्मा क्षेत्रिय सदस्य तथा कोट्टयाम नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय सदस्य तथा कोच्चिन नगर अध्यक्ष जुँगराज राँहु मगर तिरुवनन्तपुरम नगर समितिका कोषाध्यक्ष घनश्याम पौडेल काेच्चिन नगर समितिका वरिष्ठ सदस्य रिखेन्द्र बिसि महिला नगर विभाग अध्यक्ष सरस्वती शर्मा जनजाति बिभागिय बालाराम राना लगायत अथितिहरुकाे आषनग्रहन पछि।ज्ञाँत अज्ञात शहिदहरु पर्ति एक मिनट मौनधारण पश्चात समाजका जुँगराज राँहु मगरले शब्दबाट स्वागत भाषण गर्नु भएको थियाे।

बिदाई कार्यक्रम का पात्र प्रेम सुवेदी र श्रीमती गिता सुबेदिलाई कार्यक्रम का अध्यक्ष बाबुराम के सि तथा उपलब्द नगर कार्यकर्ता हरुले अबिर र माल्यअर्पण गर्दै स सम्मानित गरेका थिय।

सुवेदी ले नगर समितिका विभिन्न स्थानमा रहि लामो समय सम्म सँगठनलाई दियको महत्वोपुण योगदान पर्ति बधाई तथा शु:भकामना मन्तब्य दिनेहरुमा समाजका केन्द्रीय सदस्य मदन शर्मा,कुल बहादुर थापा,
चोबनाथ शर्मा परिसद सदस्य चन्द्रकान्त शर्मा सचिव जनकराज पौडेल क्षे स सदस्य तथा कोट्टयाम नगर अध्यक्ष धर्मराज शर्मा, तिरुवनन्तपुरम नगर समितिका घनश्याम पौडेल काेचिन नगर वरिष्ठ सदस्य रिखेन्द्र बिसि, गणेश शर्मा बालाराम राना मगर र महिला विभाग सरस्वती शर्मा , जानकिदेबि बिसि ,गिता सुवेदी तारानाथ शर्मा , प्रेम सुवेदी मेघराज बिसि , दुर्गा जिएम र जगत सारु मगर कोट्टयाम महिला बिभाग बाट बालिका देबि शर्मा खुमा देबि शर्मा लगायतहरुले सु स्वास्थ्य दृर्घअायु तथा स्वदेश तर्फको यात्रा पुण सफलताको शु:भकामना दियका थिए।

सुबेदिले १९८८ सालमा जब आफ्नो देश छाेडेर अर्काकाे देश मुग्लान पस्न बाध्य हनु पर्‍यो तव उहाँ याे दक्षिण भारतकाे क्षेत्रमा राेजगारि कै दाैडान ताक्कालिक एकता समाजमा आबद्ध भएर मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे जिम्मेवारी तह र तप्कामा रहेर उहाँले सधै आफुलाई अब्बल रुप मै राखि विभिन्न स्थानमा टोल यरियाहरु गठन गर्नमा महत्वोपुण योगदान पुराउदनुभयको ऐतिहाँसिक क्षणहरु प्रस्टाउदै भन्नुभयो।
नाेकरि जिवनकाे अवकाश पछि उहाँ देशमा गएर हरेक खाँले प्रबृदिकाे बिरुद्ध सधै दराे भई संगठन समाजमा एक्यबद्दता कायम गरि रास्ट्रिय जनतन्त्र जन जिविकाकाे लागि चलि रहने आन्दोलनमा सधै याेगदान पुराउन कटिबद्वता प्रकट गरेका थिय।

समाचार नगर सचिब जनक बि सि ले जानकारि दिनुभयो।

चर्चामा

सम्बन्धित समाचार