फ्रान्समा एक व्यक्तिले शङ्खेकीराको र्याल सङ्कलन गरी साबुन बनाएर स्थानीय बजारमा बेच्ने गरेका छन्। शङ्खेकीराको र्यालमा औषधीय गुण हुने र यसले चाँडै बुढ्यौली आउन नदिने विश्वास कतिपयको छ।
साबुन बनाउँदा शङ्खेकीरालाई कुनै किसिमको हानि नपुर्याइने उनको भनाइ छ। #श्राेत बिबिसी