• होमपेज
  • समाचार
  • कोरोनाबाट १० जनाको मृत्यु

कोरोनाबाट १० जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ १४, २०७८
कोरोनाबाट १० जनाको मृत्यु

सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ। विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार