शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • गाउँपालिका अध्यक्षले गरे एक लाख सहयोग

गाउँपालिका अध्यक्षले गरे एक लाख सहयोग

  • बिहिबार, जेष्ठ १३, २०७८
गाउँपालिका अध्यक्षले गरे एक लाख सहयोग

अर्थ जङ्ग शाही/ बझाङ्ग — पूर्व पार्टी सभापति एवं नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारीको उपचारका लागि बझाङ्ग जिल्ला खप्तडछान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले ब्यक्तिगत एक लाख सहयोग गरेका छन ।

जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो ।

४८ बर्ष सम्म निरन्तर रुपमा नेपाली काग्रेसको राजनितीमा सकृय हुनु भएका नेता भण्डारी बझाङका जनप्रिय नेता हुन् । उहाँको अहिले भारतको गुड गाउं स्थित मेदान्त हस्पिटलमा उपचार भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार