
रमेश बहादुर सिह/बझाङ — बझाङमा खोलामा चिप्लिएर बालिकाको मृत्यु भएको छ । सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको खोलामा चिप्लिएर बग्दा मृत्यु
यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो खोलामा खसेकी बोहराको आज बिहान धौलीपैरीमा शव भेटिएको हो ।
