• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

  • शुक्रबार, जेष्ठ ७, २०७८
बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

बाजुरा — जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि  थप भएको  प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन ।

No description available.
जिल्लामा कोरोना भाईरसको रोकथामको लागि गरिएको लकडाउनको पुुणर् पालना गर्न प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिट १९ संकट ब्यबास्थापन समितिको निणर्य अनुसार यस अघिको निषेधाज्ञाको समय अनुसार जिल्ला भर लकडाउनको समयअबधी थप गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार