• होमपेज
  • बाजुरा बिशेष
  • समाजसेवी बिरेन्द्र थापाले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरे

समाजसेवी बिरेन्द्र थापाले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरे

  • बिहिबार, जेष्ठ ६, २०७८
समाजसेवी बिरेन्द्र थापाले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरे

बाजुरा–समाजसेवी तथा बुढिगंगा १ डुग्रि बस्ने बिरेन्द्र थापाले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका छन् । थापाले ५ हजार नगद सहयोग गरेका छन् । थापा मुुगुमा एक गैरसरकारी संस्थामा कार्यरत रहेका छन् ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै थापाले पनि सहयोग गरेको बताएका छन । यो संकटमा थोरै भएपनि आफुले सहयो गरेको उनले वताए ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता चक्र मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार