सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पत्रकार रमा रावलले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरिन

पत्रकार रमा रावलले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरिन

  • बिहिबार, जेष्ठ ६, २०७८
पत्रकार रमा रावलले अक्सिजन ब्यबस्थापनाका लागि ५ हजार सहयोग गरिन

बाजुरा–पत्रकार तथा नेपाल पत्रकार महासंघ पुर्व उपाअध्यक्ष रमा रावल खड्काले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेकि छन् । रावलले ५ हजार नगद सहयोग गरेकी हुन् । रावल बाजुरामा सक्रिय पत्रकारीता गर्दै आएकि छन् ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै पत्रकार रावलले पनि सहयोग गरेको बताएका छन । यो संकटमा थोरै भएपनि आफुले सहयो गरेको वताईन् ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता चक्र मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार