• होमपेज
  • समाज
  • अक्सिजन ब्यबस्थापनका लागि अष्ट्रलिया बाट अन्जु पण्डित द्धारा सहयोग

अक्सिजन ब्यबस्थापनका लागि अष्ट्रलिया बाट अन्जु पण्डित द्धारा सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
अक्सिजन ब्यबस्थापनका लागि अष्ट्रलिया बाट अन्जु पण्डित द्धारा सहयोग

बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका अष्ट्रलिया बाट अन्जु पण्डितले आर्थिक सहयोग गरेका छीन् । डोटि घर भइ हाल अष्ट्रलिया बस्दै गरेकी अन्जुले छोरा र छोरीको नाममा १० हजार सहयोग गरेकी छन् ।
छोरा छोरी अन्सुमान कान्त पन्त र अनुसुुया पन्तका नाममा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेकी हुन् । यो संकटको बेला आफुहरुले सहयोग गर्नु सामाजिक उत्तरदायित्व रहेकाले सहयोग गरेको पण्डितले वताएकि छन् । जिल्ला अस्पताल बाजुरामा अक्सिजन सिलिन्डर ब्यबस्थापनका लागि नेपालगञ्जमा समन्वय भइरहेको अभियान्ता चक्र मल्लले वताए ।

चर्चामा

सम्बन्धित समाचार