• होमपेज
  • बाजुरा बिशेष
  • कोलेनिका लेखापाल तिमिल्सेनाद्धारा जिल्लामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

कोलेनिका लेखापाल तिमिल्सेनाद्धारा जिल्लामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
कोलेनिका लेखापाल तिमिल्सेनाद्धारा जिल्लामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका लेखापाल ज्ञानराज तिमिल्सेनाले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५हजार ५ सय ७५ रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सीजन किन्न अभियान संचालन गरीरहेका बेला निर्माण लेखापाल तिमिल्सिनाले पनि सहयोग गरेको अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै तिमिल्सेनाले जिल्लाका नागरिक स्वास्थ्यका लागि ५ हजार ५ सय ७५ सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन । जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका अभियानमा साथ दिएको तिमिल्सेनाले बताएका छन ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार