शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • लक डाउनको बेला बन्द गरिएकाे बिध्यालयमा चोरी

लक डाउनको बेला बन्द गरिएकाे बिध्यालयमा चोरी

  • मङ्लबार, जेष्ठ ४, २०७८
लक डाउनको बेला बन्द गरिएकाे  बिध्यालयमा चोरी

 रमेश बहादुर सिंह — जयपृथ्बी नगरपालिका वडा न १ को नारायण मा बि पिमीमा बिध्यालय तोडफोड भएको छ ।बिध्यालयको अफिस कोठामा रहेको ढोका तोडफोड गरि सामान चोरी भएको नेपाली काङ्ग्रेसका सभापति ईस्वर बहादुर सिंह बताएका छन ।
सिंहका अनुसार बिध्यालयको कति सामान चोरी भएको भन्ने एकिन विबरण आउन सकेको छैन । लकडाउनको बेला बिध्यालय बन्द रहेको मौका पारी बिध्यालय चोरी भएको जनाएका छन् । कसले चाेरेकाे भन्ने बिषयमा  एकिन नभएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार