बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अर्जुन गाैतमकाे कोरोना माहामारीमा आधारीत ‘बर वर आँशु’ सार्वजनिक (भिडीयाे सहित)

अर्जुन गाैतमकाे कोरोना माहामारीमा आधारीत ‘बर वर आँशु’ सार्वजनिक (भिडीयाे सहित)

  • आइतवार, जेष्ठ २, २०७८
अर्जुन गाैतमकाे कोरोना माहामारीमा आधारीत ‘बर वर आँशु’ सार्वजनिक (भिडीयाे सहित)

काठमाडौं — अर्जुन गौतमको निर्देशनमा तयार भएको ’बर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो थर्डआई ईन्टरटेनमेन्टकाे युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस गीतका संगितकार,सर्जक एवम् गायक मिनप्रकाश ओली रहेका छन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोस्ट प्रोडक्सनमा वजस फिमिल स्टुडियो रहेको छ । म्युजिक भिडियो नरोत्तम पाण्डेको सम्पादन र समीर राईको छायाँकनमा तयार पारिएको हो । निर्देशक गौतमका अनुसार कोरोनाको माहामारीलाई समेटेर आम मानिसको वेदनालाई भिडियोमा उतारिएको छ ।

चर्चामा

सम्बन्धित समाचार