मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

कैलालीका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

  • बिहिबार, बैशाख ३०, २०७८
कैलालीका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

धनगढी– कैलालीका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि एक संक्रमित महिलालाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो।

घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार