मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा हुरीले उडायो घरका छाना, क्षतिको विवरण छैन

कैलालीमा हुरीले उडायो घरका छाना, क्षतिको विवरण छैन

  • बिहिबार, बैशाख ३०, २०७८
कैलालीमा हुरीले उडायो घरका छाना, क्षतिको विवरण छैन

धनगढी — कैलालीमा बुधबार साँझको हुरीले घरका छाना उडाएको छ।

हुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो। कैलारी गाउँपालिका वडा नम्बर ७ को भुँइयाफाँटा गाउँमा मात्र दर्जनौ घरमा हुरीले क्षति गरेको छ। स्थानीय रामनाथ चौधरी, फिरु चौधरी, रामप्रकाश चौधरीको घरकोे छाना हुरीले उडाएको उनीहरुले बताएका छन्।

तर जिल्ला प्रहरी कार्यालय कैलालीसंग कुनै तथ्याँक छैन्। मानविय तथा भौतिक क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार