मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

  • बुधबार, बैशाख २९, २०७८
कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

काठमाडौं– पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार