शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • ११ लाख रुपैयाँसहित २५ जुवाडे पक्राउ

११ लाख रुपैयाँसहित २५ जुवाडे पक्राउ

  • बुधबार, बैशाख २९, २०७८
११ लाख रुपैयाँसहित २५ जुवाडे पक्राउ

काठमाडौं — निषेधाज्ञाको समयमा काठमाडौंको बहती पोखरीस्थित एक होटलबाट २५ जना जुवाडे पक्राउ परेका छन्।

मंगलबार साँझ पिताम्वर गौतमले संचालन गरेको फेवा दर्शन होटेलमा जुवा खेलिरहेको अवस्था २५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए।

उनीहरुको साथबाट प्रहरीले दश लाख ९७ हजार रुपैयाँ, जुवा खेल्न प्रयोग भएको क्वाइन २५० वटा समेत बरामद गरेको छ।

चर्चामा

सम्बन्धित समाचार