शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट प्रदेशसभा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्यको मृत्यु

  • बुधबार, बैशाख २९, २०७८
कोरोना संक्रमणबाट प्रदेशसभा सदस्यको मृत्यु

काठमाडौं — बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार