शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मार्क्सबादलाई कसरी बुझ्ने?

मार्क्सबादलाई कसरी बुझ्ने?

  • सोमवार, बैशाख २७, २०७८
मार्क्सबादलाई कसरी बुझ्ने?

मार्क्सवादलाई शंक्षिप्तमा बुझ्नु पर्दा बैज्ञानिकबाद भनेर बुँझौँ।मार्क्सले यो चराचर जगतलाई अध्यायन गरे पछि यो चराचर जगतलाई द्वौन्दवादी पद्दती द्धारा जोखेकाछन।उन्ले सामाजिक बिज्ञानले समाजलाई चिरफार गरेर एउटा टाउकाले टेकेको बिज्ञानलाई खुट्टाले टेक्न सिकाएकाहुँन।विज्ञानिक त त्यो बेलाका फायर बाख हिगेल लगायतका थुप्रै थिए।स्वायम मार्क्स पनि हिगेलको बिज्ञानमा टेकेर भौतिकवादलाई सबल रुपमा उभ्याय।एउटा कम्जोर धरातलमा झुँडियको भौतिकवादलाई उन्ले बलियो सँग खुट्टाले टेक्न सिकाए।नत्रभने त भौतिकवाद र आध्यात्मवादको शंघर्ष त सदियौँ देखि चल्दै आएकोछ।
ब्याख्या र बिष्लेशण गर्दा फरक फरक ढङ्गले गरिएता पनि वास्तबिक रुपमा अनिश्वारवादी भौतिकवादलाई मार्क्सलेनै प्राण हालेकाछन।डार्विनको निसेधको निशेध निएमलाई बुझाउँने पद्दति प्रतेका भिन्दा भिन्दै हुँन सक्छन तर भनाई उन्को उहिनैहो।मानौ “निशेधको निशेध नियमलाई बुझाउँदा”एउटा मकैको दानालाई लेउँ अहिले हामिले मकैको दाना बारिमा छर्छौ, त्यो जब उम्रिन्छ र बिरुवामा प्ररिणित हुँन्छ उस्ले मकैको दानालाई नष्ट गर्छ,जब मकैको बिरुवाले घुघा हाल्छ उस्ले त्यो मकैको बुटालाई निशेध गर्छ।तर हामिले त्यो मकैको घुँघाबाट आफुले छरेको एउटा दाना बाट अहिले कम्तिमा पनि एउटा घुँघा यानि की सयौँ दानाहरु प्राप्त गरेकाछौँ।”यो नै निशिधको निशेध नियमहो।
पहिले जब कविला युग थियो त्यो बेलामा पनि मानिशहरुले बैज्ञानिक रुपमा काम गर्दथे।एउटा अनपढ ब्याक्तिले बर्श दिन सम्म यानिकी तिनसौ पैँसठ्ठिदिन सम्मलाई गिन्ति गरेर याद राख्नलाई ढुङ्गाहरुको मद्त लिए।उनिहरुले दिनमा एउटा सानो ढुङ्गालाई एकथाउँ राखे।मानि देउँ कसैको बच्चा जन्मियो त्यसलाई कतिदिनको भयो भनेर याद राख्नपनि उनिहरुले ढुङ्गाको मद्त लिन पुगे अलिपछि उनिहरुले एउटा घरको निरालमा वा कविलाको खामोमा एउटा रिबन बान्दै जानथाले जस्लाई हामिले ध्वजा भन्छौ।कसैको बच्चा जन्मियो भने ध्वजा बानेर राख्ने चलन बस्यो त्यो बेलाको त्यो बैज्ञानिक पद्ती हो।
एउटाले ठुलो ढुङ्गालाई उचाल्न सकिन तर त्सलाई पल्टाउन कुनै लक्कडको सहारालियो र त्यो ढुङ्गालाई पल्टाउँन सजियो भयो त्यो पनि एउटा साँईशनै थियो।पाईलै पछि मानिशले विज्ञानिक पद्ति अप्नाउँदै आएकाछन।
समाजलाई ब्यख्या र बिष्लेशण गर्नको लागि मार्क्सले त्यही वैज्ञानिक पद्तीको सहारालिएकाछन।उन्ले समाजभित्रका धनि र गरिबलाई अध्यान गरेपछि पत्तालगाए सोशक र शोषितको बारेमा अध्यायन गरेर उन्ले अतिरिक्त मुल्यको बिधि पत्तालगाए।आखिर एकजना मज्दुरले आफुले खान र आफ्ना बच्चा पाल्नलाई जतिसमय काम गर्नु पर्थ्यो त्यो बन्दा दोब्बर पुँजिपतिले कजाउँथ्यो र त्यो अतिरिक्त श्रमको मुल्य आफै राख्थ्यो।त्यसैले गरिबले साराजीवन खानको लागि धनिको गुलाम बनेर काम गर्नु पर्थ्यो।यो परमपरा सदियौँ देखि चल्दै आएको थियो।अब मज्दुरले आफ्नो हक लिनका लागि शंघर्ष एक मात्र बिक्वलप थियो।तर शंघर्ष गर्न मज्दुर डराउँथ्यो।किनकी मज्दुरले के बुझेको थियो भने जस्ले उनिहरुलाई शोसण गर्छ त्यसलाई ईस्वरले सजाए दिन्छन।यो उस्को बिबस्ता थियो किन भने उस्ले एक्लै धनीलाई जित्न सक्दैनथ्यो र मज्दुरको एकता हुँनलाई त्यो धर्म बाधक थियो जस्लाई स्वर्ग नर्क जस्ता कथा सुनाएर उनिहरुको बुद्धि बेवेकलाई भर्ष्ट गरिएको थियो।
कार्ल मार्क्सले त्यो कथित धर्मलाई भनेका हुँन त्यो मानिशको नसा-नसामा छ त्यसलाई मानिसले हटाउँन गारोभयकोछ।तर त्यो नहड्दा सम्मनि श्रमजीवी बर्गको बिचमा एकता हुँनै सक्दैन।एकता भैहालेपनि उनिहरु त्यो दमनको बिरोधमा ओर्लिन सक्दैनन्।किनकी उनिहरुलाई त्यो धर्मले जेलिएकोछ।त्यो एउटा रुढीवादी सामन्तवादी संस्कारनै थियो।
तर कतिपय कथित धार्मका ठेकेदारहरुले मार्सलाई बद्नाम गर्न उनि धर्मको बिरोधी हुँन,मार्क्सवादीहरुले दिदि बैनि मान्दैनन, जस्ता अनर्गल गलत कुतर्क सुनाएर जनतामा बद्नाम गर्न कुनै कसर छाडेनन।
अहिले पनि आम जनतामा धर्म सम्वन्धि भ्रम हटेकोछैन।वास्तबिक अर्थमा मार्कस्वादले यथार्थमा सहि धर्मगरेकोछ।उस्ले अन्यायमा परेकालाई मुक्त गरेकोछ,बर्गिय शंघर्षको बाटो देखाएकोछ।जातिय बिभेदको बिरुद्ध गरेकोछ,महिला हिन्शाको बिरुद्धमा आवाज उठाएकोछ।
मार्क्सवादले पुर्न जनम स्वर्ग र नर्क जस्ता कुतर्कहरुको बिरोधगरेकोछ।जिउँदो आमा बाको सेवा गरेपछि उस्को लागि यही स्वर्ग हुँन्छ तर मरेपछि स्वर्गमा जान्छन भन्ने तर्कलाई गलत र भार्मिक ठान्दछ।वास्तविक अर्थमा स्वर्ग र नर्कका तर्क दिएर जनतालाई लुट्ने लुटेराहरुको योजनालाई मार्क्सवादी दर्शनले गलत ठान्दछ यसैलाई लिएर मानिशहरुले मार्क्सवादलाई धर्मबिरोधी भनेर बद्नाम गर्दछन।अहिले त झन मार्क्सवादको छत र छायाँमा बसेर उनैका जरा काट्नेहरुको ठुलो संख्याछ।वास्तबमा भन्नेहो भने मार्क्सवादले भयको देखेको कुरालाई मान्दछ नभयको मनगढ्न्ते कुरालाई बिरोध गर्दछ।यो चराचर जगतको अध्यायन गरेर सहि निश्क्रस निकाल्न निर्देश गर्दछ।
आध्यात्मक वादीले कस्तो धर्म गर्दछन,पुशुको हत्या गरेर धर्म गर्नेहरुले भनुन त्यो पापहो की धर्म हो?कुनै भगुवानले बलि किन माग्दछ,मदिरा किन माग्दछ?यस्को उत्तर दिनुपर्छ।बधाई ज्ञानिकले प्रष्टरुपमा भन्छ यो चराचर जगतको द्वौन्दत्मक पद्ति बाट बिकाशहुँन्छ।ग्याललियोले गुरुत्वकार्शणको सिधान्तलाई पत्तालगये त्यो बेला उन्लाई सजाए मिल्यो,कोपर्निकसले शूर्य अटलछ पृथ्वीले शूर्यको परिक्रमा गर्छ भनेका थिए।त्यस्तै कार्ल मार्क्सले बर्ग समाजको परिकल्पना गरे त्यहलाई ब्यबहारिकता का.लेनिनले रुसमा महान र ऐतिहाशिक बोल्शेबिक क्रान्ती सम्पन्न पारेर दुनियालाई बर्ग शंघर्षको बारेमा छर्लङ्गैछ पारे।आज संसार भरिमा गरिबको सरकार त कतैपनिछैन।मार्क्सको ऐतिहाशिक देनबाट थुप्रै कुराहरु सिक्न पाईन्छ।

चर्चामा

सम्बन्धित समाचार