बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोनाभाइरस ले युबा लाई पारेको असर

कोरोनाभाइरस ले युबा लाई पारेको असर

  • बिहिबार, बैशाख २३, २०७८
कोरोनाभाइरस ले युबा लाई पारेको असर

हाल यो अवस्थामा कोरोना भाइरसको प्रभाव सबैमा नराम्ररी परेको छ कोरोना भाइरस covid 19 ले विश्वभरि ठूलो संख्यामा मानिसको ज्यानसमेत गएको छ । वर्तमान परिस्थितिमा आइपुग्दा पनि यसको नियन्त्रण हुन सकेको छैन । दिनप्रतिदिन कोरोनाभाइरस को असर बढ्दै गइरहेको छ। अस्ति मापदण्डका सामग्री प्रयोग नगर्नु र बढी भीडभाड जस्ता कुराहरुले दिनप्रतिदिन कोरोना शंकमण दर बढी रहेको कुरा सबैलाई जानकारी नै छ। तर पनि यस्ता गतिविधिहरु लाई न्यूनीकरण गर्न सकिएको छैन
यस्त विधिहरुलाई न्यूनीकरण गर्न सबैले आफ्नो ठाउँ बाट सहकार्य गर्नुपर्दछ । यसलाई न्यूनीकरण गर्न युवाहरूको भूमिका के रहन्छ त । युवा भनेको समाज परिवर्तनको मुख्य खम्बाका रुपमा लिइन्छ। युवा ले समाज परिबर्तन देखि लियर हरेक कुरा मा ठुलो योगदान दियकै हुन्छ। युवा बिना विकास निर्माणका कार्यक्रमहरू सम्भव छैन तर ।अहिलेको परिस्थिति मा कोरोना नियन्त्रण मा युबा को भुमिका के त समाजमा कोरोना नियन्त्रण अहिलेको चुनौतीका देखापरेको छ। यो अवस्था युवाहरुले के गर्न सक्छन त यो बारे मा सबै जानकार हुन पर्दछ । यसकारण युवाहरुले निम्नलिखित कुराहरु गरेर coronavirus नियन्त्रणमा सहयोग गर्न सक्छन् र कोरोना भाइरस ले युबा बेरोजगार भएर आफ्नो गाउँ लागेका छन
युबा लाई कसरी सोरोजगार बनाउन सकिन्छ भन्ने कसैले सोचेकै छैन । स्थानिय तह जनप्रतिनिधि केही पनि सोचेका छैनन्। चुनावको बेला विभिन्न आश्वासन दिने तर समस्या पर्दा युवाहरूको समस्या नबुझ्ने। युवाहरुले गुनासो गर्दै आइरहेका छन्। देश विकासको प्रमुख जनशक्ति भनेकै युवा भएकै र त्यही युवाहरुले बेरोजगार भएर बस्दा विभिन्न खालका गम्भीर समस्याहरू आइपरेका छन्।
हाम्रो देशमा प्रायः युवाहरु उ वैदेशिक रोजगार मा ओनिर्भर रहेका छन्। कोरोनाको महामारीले गर्दा युवाहरु आफ्नो देश पलायन भए तापनि आफ्नो देशमा केही गर्ने वातावरणमा भएको गुनासो गर्दै आएका छन्।यससमस्याले आम्दानीको मार्ग अवरुद्ध गर्ने भएकोले अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्न गई व्यक्ति, परिवार र सिङ्गो समाज नै गरिबीको चक्रव्यूहमा फस्न बाध्य हुन्छन् |

यस समस्याको प्रभावले व्यक्ति तथा घरपरिवार समाज सबैलाई परेको कुरा अवगत नै छ। एकातिर कोरोनाको माहामारी दिनप्रतिदिन बढ्दै गइरहेको छ। अर्कोतिर युवाहरु बेरोजगार हुँदै जानु पक्कै पनि राम्रो होइन। यसतर्फ सबैको ध्यान जावस र युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउनु पर्छु । अहिले सरकारबाला यो बारेमा केही नसोचनु र स्थानीय जनप्रतिनिधि हरु पनि लुकेर बसेको आबस्था छ । पछिल्लो समयमा कोरोनाको महामारी पनि समुदायमा फैलिसकेको अवस्था छ। चुनावका बेला ठूला कुरा गरेर सोध्दा सोझा सिधा जनतालाई झुक्काउने बाहेक अरु कुनै काम नगरेकोअहिलेको कठिन परिस्थितिमा पनि
प्रतिबद्ध भएर नलाग्नु ले भोलिको दिन मा कोरोना माहामरी ले उग्ररुप लिन सक्छ। बारेमा सबैले सोच्न आवश्यक छ।

चर्चामा

सम्बन्धित समाचार