शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे तल्लाे क्षेत्रमा परेकाे अशिनापानीले लगाएकाे बाली सखाप, साफेँ मार्तडी सडक अबराेध

बाजुराकाे तल्लाे क्षेत्रमा परेकाे अशिनापानीले लगाएकाे बाली सखाप, साफेँ मार्तडी सडक अबराेध

  • बिहिबार, बैशाख २३, २०७८
बाजुराकाे तल्लाे क्षेत्रमा परेकाे अशिनापानीले लगाएकाे बाली सखाप, साफेँ मार्तडी सडक अबराेध

बाजुरा —  बाजुरा जिल्लाकाे तल्लाे क्षेत्रमा परेकाे अशिना पानीले  लाखौं क्षेति  गरेकाे छ । बाजुराको तल्लो भेगमा अाज दिउँसो साढे ४ बजे तिर परेको पानिले लाखौं क्षेति गरेको स्थानिय मदन थापाले बताएका छन। पानिसंगै अाएको असिनाले तरकारी बाली पाक्न लागेको गहुँ बालिमा लगायतकाे बाली नष्ट गरेकाे छ । पाक्न लागेकाे बाली अशिनाले बगाउदा किशानहरू चिन्ती भएका छन ।

No description available.

यो किसानको लागि सहि नसक्नु पीडा जस्तै बनेको छ। बाजुरा उसै पनि भाेकमरी हुने जिल्लाकाे रूपमा रहेकाे र पाक्न लागेकाे बाली अशिनाले सखाप बनाउदा स्थानियलाइ भाेकमरी हुने चिन्ता थपिएकाे स्थानियले बताएका छन ।

No description available.

त्यसै गरी  बर्षाका कारण साँफे मार्तडी सडक खण्ड अबरोध ताँप्राखोलाको बाहाप बढ्दा करिब २५ रोपनि बराबर गँहु बाढिले छापेको स्थानीय थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार