शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा त्रिवेणीमा १४ बर्षिया बालिकालाई पेट्रोल छर्केर आगो लगाईयो

बाजुरा त्रिवेणीमा १४ बर्षिया बालिकालाई पेट्रोल छर्केर आगो लगाईयो

  • सोमवार, बैशाख २०, २०७८
बाजुरा त्रिवेणीमा १४ बर्षिया बालिकालाई पेट्रोल छर्केर आगो लगाईयो

चक्र अएडी — जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली बस्ने १४ बर्षिया सव्भ्यता बुढाको शरिरमा सोमवार राति पेट्रोल छर्केर अगो लगाएको स्थानिय संजय बुढाले बताए । आगो लागेको केहि समयपछि स्थानिय द्धारा नियन्त्रणमा लिइको जनाएकाे छ ।

आगोले शरिरमा रहेका सम्पुण कपडा जलेको र उनको अवस्था सामान्य रहेको बताएको छ । आगो लगाउनेमा त्रिवेणी नगरपालिका वडा नम्वर ८ का सुमन गिरी लगाएत चार जनाको समुह रहेको स्थानियले बताएका छन । सो समुह फरार रहेको बताएको छ । परार रहेका व्यक्तिहरुको खोजीकार्य भईरहेको बडिमालिका प्रहरी चौकि पैमाले जानकारी दिएको छ । घाइते बालिकालाइ सदरमुकाम मार्तडी ल्याइएकाे र बालिकाकाे अबस्था सामान्य रहकाे जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार