बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा एकजना काेराना संक्रमितकाे उपचार हुदै

अस्पताल बाजुरामा एकजना काेराना संक्रमितकाे उपचार हुदै

  • आइतवार, बैशाख १९, २०७८
अस्पताल बाजुरामा एकजना काेराना संक्रमितकाे उपचार हुदै

बाजुरा–अस्पताल बाजुरामा एकजना काेराना संक्रमितकाे उपचार भइरहेकाे छ । जिल्ला काेराेनाका बिरामि बढेसँगै अस्पतालमा उपचार भइरहेकाे पछिल्लाे समयमा याे पहिलाे केश रहेकाे काेभिड फाेकल चुणामणि पन्तले वताएका छन् ।

अस्पतालमा उपचार गराइरहेका संक्रमित हिमाली घर भएका उनि मार्तडिकाे हाटबजारमा ब्यवसाय गर्दै अाएका थिए । शनिवार उनलाइ अफ्ठयाराे भएपछि उपचारका लागि अस्पताल ल्याइएकाे थियाे । अक्सिन दिएर उनकाे उपचार भइरहेकाे छ । उनकाे अबस्था सुधार तिर गइरहेकाे अस्पताल बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार