बाजुरा–बुढिगङ्गा नगरपालिका–२ मा रहेकाे कन्सन बाजुरामा रहेका दुई बालबालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आश्रममा रहेका ६ जना बालबालिकालाइ एन्टिजेन परिक्षण गर्दा २ जनामा काेराेना संक्रमण देखा परेकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डा.प्रकाश राज जोशीले वताएका छन्र ।
बालगृहमा रहेका वालवालिका एक हप्ता देखि भाईरल ज्वरो देखा परेको थियो । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष थापाको नेतृत्वमा अस्पतालका प्रमुख डा.प्रकाश राज जोशी सहित चार जनाको स्वास्थ्यकर्मीहरुको टोलीले घटनास्थल पुगेर बालबालिबालिको जाँच गर्दा दुइ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित दुबै जना वालगृहकाे अाइसाेलेसनमा रहेका छन् ।